कम्युनिटि हेल्थ सेन्टर्स् अफ बर्लिङ्टनमा (CHCB) स्वागत छ। हामी हाम्रा बिरामीहरूलाई पूर्ण रूपमा दन्त, मेडिकल तथा परामर्ष सेवा प्रदान गर्दछौँ। CHCB ले सबै उमेरका मानिसहरूलाई सेवा प्रदान गर्दछ र OB र प्रसव-पूर्व सेवा उपलब्ध गराउँछ। हाम्रा विभिन्न स्थानमा रहेका केन्द्रहरूको सहायताले तपाईँ र तपाईँको परिवारलाई सुलभ सेवा उपलब्ध गराउन सहज भएको छ।
CHCB ले तपाईँलाई नि:शुल्क भाषानुवाद सेवा उपलब्ध गराउँछ। यदि तपाईँका कुनै प्रश्न भएमा वा सहायताको आवश्यकता भएमा कृपया 802-264-8166 वा gdaoust@chcb.org मा गाइलेन डाउस्टलाई सम्पर्क गर्नुहोस्।
अपोइन्टमेन्टको लागि कृपया निम्न नंबरहरूमा सम्पर्क राख्नुहोला:
मेडिकल: 802-864-6309
दन्त: 802-652-1050
हाम्रा केन्द्रहरू रहेको स्थानहरूको सूचीको लागि यहाँ क्लिक गर्नुहोस्।
कम्युनिटि हेल्थ सेन्टर्स् अफ बर्लिङ्टन (CHCB) को लक्ष्य हामीले सेवा गर्ने समुदायमा रहने सबैको स्वास्थ्यमा सुधार ल्याउनु हो। हामी आदर र करुणाका साथ असाधारण सेवा प्रदान गर्न र जुनै आर्थिक पृष्ठभूमि वा जीवनको अवस्थाको भए पनि मानिसहरूको सेवामा प्रतिबद्ध छौँ।